back
NMB ad

नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीबीच सम्झौता

Kumari bank ad

काठमाडौं । नेपाल एसबिआई बैंकका डेबिट कार्डहोल्डर तथा योनो नेपाल एसबिआईका प्रयोगकर्ताले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीका आउटलेटहरुमा विशेष छुट पाउने भएका छन् । यस विषयमा बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अन्तर्गत सद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीका आउटेलहरुमा दैनिक प्रकाशित दरमा फुड एण्ड बेभरेजतर्फ १० प्रतिशत र आवासमा २० प्रतिशत छुट पाउने छन् ।

उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमूख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीका प्रबंधक नृपेश श्रेष्ठ तथा बैंकका अन्य वरिष्ठ प्रतिनिधिहरुको उपस्थितीमा सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।

वि.सं.२०८० चैत ७ बुधवार १८:३७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...