back
NMB ad

२५ अंकले आरोलो लाग्यो सेयर बजार, किन हुँदैछ यस्तो ?

Kumari bank ad

काठमाण्डौं । आज मंगलबार सेयर बजार करिब २५ अंकले ओरालो लागेको छ । कारोबार रकममा सामान्य सुधार आएपनि सबै समूह राताम्मे भएपछि बजारमा उच्च गिरावट आएको हो ।

मंगलबार नेप्से २४ दशमलव ६३ अंकले ओरालोे लागेर १७२४ दशमलव ४९ अंकमा झरेको छ । १ सय ३८ कम्पनीका १० लाख ३८ हजार कित्ता सेयर किनबेच भएको बजारमा ७६ करोड ३७ लाख रुपैंयामा बराबरको कारोबार भयो । कारोबार रकम भने अघिल्लो कारोबारको तुलनमा ८ करोड रुपैयाँले बढी हो ।

बजारमा सेयरको बिक्रीमा चाप पर्दा बजार ओरालो लागेको देखिन्छ । त्यस्तै बोनस वितरणसँगै हकप्रद र एफपीओ जारी हुने क्रमले बजारमा सेयरको आपूर्ति बढ्न जादा समेत बजार ओरालो लागको देखिन्छ ।

आज बजारमा विमा समूह सबैभन्दा बढी १२९ अंकले झरेको बजारमा वाणिज्य बैंक २७ अंकले झरेको छ । त्यस्तै जलविद्युत ४७, होटल ४३, उत्पादन ३१, विकास बैंक १८, वित्त साढे ४ अंक तथा अन्य समूह एक अंक बढीले ओरालो लागेका छन् ।

२३ कार्तिक २०७३, ३।३०

वि.सं.२०७३ कात्तिक २३ मंगलवार १५:४० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...