back
NMB ad

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Kumari bank ad

काठमाडौं । आज चैत १४ गते बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । उक्त दिन सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४९० रुपैयाँ कायम भएको छ ।

वि.सं.२०८० चैत १४ बुधवार ११:०८ मा प्रकाशित

You can share this post!

सहकारीमा दोस्रो तहको नियामक अति आवश्यक : पूर्वअर्थमन्त्री खतिवडा   

सहकारीमा दोस्रो तहको नियामक अति आवश्यक : पूर्वअर्थमन्त्री खतिवडा   

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:०४

काठमाडौँ : पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १०:५३

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

आजको मौसम : यी पाँच प्रदेशमा वर्षा हुने   

आजको मौसम : यी पाँच प्रदेशमा वर्षा हुने   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १०:४२

काठमाडौँ, २७ वैशाख : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका...

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने   

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १०:३६

हेमन्त जोशी काठमाडौँ, २७ वैशाख : आगामी आर्थिक वर्षका लागि...

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...