back
NMB ad

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

Kumari bank ad
काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै आफ्नो ‘वि स्मार्ट राइड स्मार्ट’ नामक अफर यही चैत १५,२०८० देखि बैशाख, ३१, २०८१ सम्म लागु रहने गरि सार्वजनिक गरेको छ ।
उक्त अफर अन्तर्गत, कम्पनीले आफ्नो जिहो ब्राण्ड रोज्ने र खरिद गर्ने ग्राहकहरुको निम्ती अफर स्वरुप स्क्रयाच गरि  ८ हजार १०० देखि  ८१ हजार रुपैंयासम्म छुट पाउन सकिने र यसका साथै ग्राहकले फ्रि थर्ड पार्टी इन्स्योरेन्स र फ्रि हेल्मेट पनि पाउन सक्ने छन् ।
कम्पनीले आफ्ना स्याक्चेन्जमा आउने ग्राहकहरुको सन्दर्भमा भने सिधै  १५ हजार रुपैंया थप मूल्याकंन, फ्रि थर्ड पार्टी इन्स्योरेन्स  र हेल्मेटको व्यवस्था गरेका छन् । एक्स चेन्ज खरिदमा स्क्रयाच कार्डको अफर लागु नरहने जानकारी कम्पनीले दिएका छन् ।
यसै अफर अन्तर्गत समस्त ग्राहकहरुले कम्पनीले राखेको बम्पर अफरमा भने सम्मान रुपमा सहभागिता जनाउन पाउन सक्ने छन् । जसमा १ जना भाग्यशाली विजेताले कम्पनीको तर्पmबाट ४ रात  ५ दिनको थाइल्याण्ड भ्रमणको प्याकेज पाउन सक्नेछन् ।
AE6+ मोडल जिहोको Smart Urban Ride मा प्रेरित आकर्षक डिजाइन र प्रविधिमा निर्मित उच्चतम प्रतिफल दिने इलेक्ट्रिक स्कुटर मात्र नभई आजको आवश्यकता र ग्राहकको अपेक्षाको पूर्ण विश्वास दिन सक्ने सफल स्कुटरको रुपमा स्थापित हुँदै गरेको स्कुटर भएको जानकारी कम्पनीले बताएको छ । यसमा जडित Side Mounted Gear Drive Motor जसको Peak Power 5.5 Kw   रहेको छ , जसमा सवार दुई यात्रीले मज्जाले जुनै पनि अप्ठ्यारो बाटोमा असहज महशुस नगरी यात्रा गर्न सक्ने कम्पनीको दावी रहेको छ ।
साथै यसमा Zeeho Ride Apps, Cruise Control, Stand र Seat Sensor, IP 67 Protection, Weather Protected seat   आदि बिशेषताहरुले यस Scootor  लाई ग्राहक माझ लोकप्रिय बनाएको छ । यसमा 1.8Kw को, मात्र ३.५ घण्टामा फूल चार्ज गर्न सकिने Ampace ब्राण्डको Lithium Ion Battery दिइएको छ ।
यसै गरि बढी रेन्ज, स्पीड र यूनिक राइडिङ्ग (फिल) महशुस गर्न चाहने ग्राहकहरुको निमित्त जिहोको अर्को Model AE8 मा मिड माउन्टेड मोटर जसमा १२.५ कि. वाट को Peak Power,१००ं प्रति घण्टाको स्पीड, २.३ कि. वाट को २ वटा Ampace  Brand sf को Lithium Ion Battery  जसलाई मात्र ४ घण्टामा फुल चार्ज गर्न सकिने र च्भReserve Gear, Cruise Control, Zeeho Ride Apps, IP 67 protaction, विभिन्न Sensor जस्ता विशेषताहरु दिइएका छन् ।
यस स्कुटरमा एक चोटि फूल चार्ज गरि १६० कि.मी सम्मको यात्रा तय गर्न सकिने छ, साथै १२.५ कि.वाट को Peak Power भएको कारण यो स्कुटरको साथ जो कोहिले उकालो बाटो रअप्ठेरो बाटामा सहज रुपमा दुई जना बसी आफ्नो यात्रा सफल बनाउन सक्नेछन् । Zeeho को दुबै मोडलहरु, Battery मा ३ वर्षको Warranty, मोटरमा २ वर्षको Warranty, Controller/Charger मा १ वर्षको Warranty र AE8 model sf] Belt   मा १०००० कि.मि वा १ वर्षको वारेण्टी दिइएको छ ।

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८ मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...