back
NMB ad

ट्रम्पलाई चाहियो २६ सिट, पछि परिन हिलारी !

Kumari bank ad

काठमाडौं । अमेरिकी राष्ट्रिपति निर्वाचनको मतदान प्रकृयाको मत परिणाम पनि बाहिर आउन थालेको छ । दुई प्रत्त्यासीबीच कडा प्रतिस्पर्धाले परिणाम रोचक र अनुमान गर्ने नसक्ने अवस्थामा पुगेको छ । पछिल्लो पटक पुनः रिपब्लिकन डोनल्ड ट्रम्पले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार ट्रम्पको पक्षमा २४४ र डेमाक्रयाट हिलारी पक्षमा २०९ मा रोकिएकी छिन् । ट्रम्पलाई ह्वाइटहाउस प्रवेशका निम्ति जम्मा २६ मत आवश्यक देखिएको छ । रिपब्लिकन डोनल्ड ट्रम्पले र डेमोक्रयाट हिलरी क्लिन्टनबीचमा कडा प्रतिस्पर्धा रहेको भनिएको थियो । निर्वाचन परिणाम आउनेक्रम जारी छ । पछिल्लो पटक हिलारीले एकाएक अग्रता लिएकी थिइन् । केही समयको अन्तरालमा ट्रम्पले अग्रता लिए । मत परिणामले दुवै समर्थकको ढुकढुकी बढाएको छ । कडा प्रतिस्पर्धाका कारण परिणाम कस्को हातमा पर्ला भन्ने एकिन गर्न अझै गाह्रो भएको छ । यद्यपी विजयको नजिक ट्रम्पलाई देख्न सकिने पछिल्लो परिणामले देखाएको छ ।
२४ कात्तिक २०७३

वि.सं.२०७३ कात्तिक २४ बुधवार १०:३१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...