back
NMB ad

बजारमा आइपुग्यो आइफोन–सेभेन, मूल्य ९१ हजारदेखि १ लाख ३५ हजासम्म !

Kumari bank ad

काठमाण्डौं । नेपालमा बहुप्रतिक्षित एप्पल आइफोन– सेभेनको बिक्री सुरु भएको छ । एप्पलको नेपालको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले आइफोन–सेभेनको नेपालमा बिक्री सुरु गरेको हो ।

कम्पनीले हिजो आइतबारदेखि आइफोन–सेभेनको बुकिङ खुला गरिसकेको र आउँदो शुक्रबार काठमाडौंको बजारमा सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले आइफोन–सेभेनको मूल्य न्यूनतम ९१ हजारदेखि १ लाख ३६ हजार रुपैयाँसम्म तोकेको छ । कम्पनीले ३२ जीबीको आइफोन–सेभेनको मूल्य ९१ हजार रुपैयाँ तोकेको छ।

१२८ जीबी आइफोनको मूल्य १ लाख ५ हजार ५ सय, २५६ जीबीको आइफोन–सेभेनको मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ मूल्य तोकेको छ । कम्पनीले १ सय २८ जीबीको आइफोन–सेभेन प्लसको मूल्य १ लाख २२ हजार ५ सय रुपैयाँ तोकेको छ । २ सय ५६ जीबीको आइफोन–सेभेनको मूल्य १ लाख ३६ हजार रुपैयाँ तोकेको छ ।

आइफोन–सेभेन ब्ल्याक, सिल्भर र गोल्ड रंगमा छन् । कम्पनीका अनुसार भ्याट बिलसहित एक वर्षको वारेन्टी दिइनेछ । आइफोन–सेभेन इभो स्टोर, फ्युचर वर्ल्ड, सोनु मोबाइल र एपेक्स डिजिटलमा पाइने कम्पनीले जनाएको छ।

२९ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक २९ सोमवार १२:२४ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...