back
NMB ad

नेप्सेमा आज ४० अंकको गिरावट, यस्तो बेला के गर्ने ?

Kumari bank ad

काठमाण्डौँ । बिहिबार सेयर बजार उच्च अंकले घटेको छ।  साताको अन्तिम दिन कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक ४०.८२ अंकले घटेको हो। आज बिहिबार एक सय ३५ कम्पनीका १ अर्ब ५० करोड मूल्य बराबरको सेयर खरिद बिक्री भएका छन् ।

बिहिबार सबैभन्दा बढी बिमा उपसूचक२सय ४१.९५ अंकले घटेको छ । त्यस्तै, बैंक, बिमा, बिकास बैंक, वित्तीय, हाइड्रो, होटल र अन्य गरी सम्पूर्ण उपसूचकहरु ओरालो लागेको हो।

एभरेष्ट र नेसनल लाईफले अहिले सम्मकै बम्पर बोनस घोषणा गर्दा पनि सूचक घट्नुले अब बजार तल झर्छ भन्ने लगानीकर्ताको आशंकालाई बल पुगेकोछ । यस्तो अवस्थामा आत्तिएर सेयर बेच्नुभन्दा पर्ख र हेरको स्थिति अपनाउनु नै उपयुक्त हुने देखिन्छ । किनभने आज समग्रमा घटेको बजारमा सिद्धार्थ डेभलोपमेन्ट बैंकका लगानीकर्ताले १८ रुपैयाँ कमाएका थिए ।

२ मंसिर २०७३, ३।३०

वि.सं.२०७३ मंसिर २ बिहीवार १५:३३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...