back
NMB ad

सेयर बजार आज पनि ४२ अंकले झ¥यो तर कारोबार भने २५ करोडले बढ्यो !

Kumari bank ad

काठमाण्डौं। सेयर बजारमा बुधबार पनि पहिरो गएको छ। लगानीकर्ताले विक्रीका लागि दबाब बनाउँदा सेयर सूचक आज साढे ४२ अंकले झर्न पुगेको हो । बजार साढे ४२ अंकले झरेर १५४० अंकमा आएको छ।

आज सूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । दिनरभीमा १३१ कम्पनीका एक अर्ब सात करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

सबै उपसुचकहरुले रातो रंग देखाएका छन्। बैकिङ ३७.४७, होटल १०२.९२, विकास बैंक ४१.८, जलविद्युत १५.१७ अंकले झरेको छ। फाइनान्स १३.८७, बिमा ३६५.६४, उत्पादनमूलक १२.६९ र अन्य १३.६८ अंकले झरेको छ।

बजारमा ६ कम्पनी लक्ष्मी लघुवित्त, सुर्य लाइफ, तारागाउँ रिजेन्सी, सगरमाथा फाइनान्स, नेरुडे लघुवित्त र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत हाराहारी झरेको छ तर आज सबैभन्दा बढी मेगा बैंकले चार प्रतिशत कमाएको छ।

८ मंसिर २०७३, ३।४५

वि.सं.२०७३ मंसिर ८ बुधवार १५:५० मा प्रकाशित

You can share this post!

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...