back
NMB ad

सेयर बजारमा चलेको हल्ला र मार्जिन लेन्डिङका बारे कति थाहा छ तपाईलाई ?

Kumari bank ad

काठमाण्डौं । आज दिउँसो सेयर बजारमा हल्ला फैलियो– ‘मार्जिन लेन्डिङ अब ७० प्रतिशत पुग्दैछ ।’ तर यो हल्लामा भनिएको जस्तो केही नभएर आज अर्थमन्त्री कृष्ण बहादुर महरालाई भेट्न पुगेको टोलीले बजारमा थप तल जान नदिन मार्जिन लेन्डिङको सीमा बढाउने विषय सुझाएको मात्र बताइएकोछ ।

अर्थमन्त्रीले यस विषयलाई सकारात्मक रुपमा लिएको र गर्भनर चिरञ्जीवि नेपालसँग छलफल गर्ने भेट्न पुगेका सेयर लगानीकर्तासंघको टोलीलाई बताएका हुन् ।

मार्जिन लेन्डिङको सीमा नबढाए सेयरको घटेको मूल्यको आधारमा बैंकहरूले ऋण तिर्नका लागि मार्जिन कल गर्न थाल्ने र यसपछि सेयर बजार थप ओरालो लाग्ने सम्भावना रहेको संघको बुझाई छ ।

नेपाल राष्ट्र बैंकले मार्जिन लेन्डिङ ५० प्रतिशत कायम गरेको छ । अर्थमन्त्रीको भेटमा लगानीकर्ताले यसलाई बढाएर ७० प्रतिशतसम्म पुर्याउनुपर्ने माग गरेका थिए ।

१३ मंसिर २०७३, ३।४०

वि.सं.२०७३ मंसिर १३ सोमवार १५:५६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...