back
NMB ad

इन्डोनेसियामा हराएको प्रहरी विमान दुर्घटनग्रस्त अवस्थामा भेटियो

Kumari bank ad

इन्डोनेसियामा शनिबार हराएको विमान दुर्घटनग्रस्त अवस्थामा आईतबार भेटिएको छ । शनिबार १६ जना प्रहरीलाई लिएर उठेको विमान पश्चिमी इन्डोनेसियाको बताम आईसल्याण्डबाट विमानस्थलसँग सम्पर्क विहिन भएको थियो ।

इन्डोनेसियाको राष्ट्रिय खोजी र उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले घटनास्थलमा केही व्यक्तिका शव र क्षतविक्षत अवस्थाको विमान भेटिएको जानकारी दिएका छन् । “विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ, केही उद्धारकर्मीहरुले तीन जनाको छतविक्षत शव जोडेर आफन्तलाई बुझाईदैछ, विमानको केही भाग पनि ल्याइएको छ,” प्रवक्ता मर्सुदीले भने ।

झण्डै तीन सय सिपाही, प्रहरी र स्थानीय बासिन्दाले सम्पर्कविहिन भएको सो विमानको खोजी कार्यमा व्यस्त रहेका थिए ।

प्रकाशित मितिः २०७३ मंसिर १९

वि.सं.२०७३ मंसिर १९ आइतवार २२:२७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...