back
NMB ad

दुई दिन उच्च अंकले घटेको सेयर बजार आज करिब १० अंकले बढ्यो !

Kumari bank ad

काठमाण्डौं । लगातार दुई दिन उच्च अंकले घटेको सेयर बजार आज मंगलबार भने झण्डै १० अंकले बढेर बन्द भएकोछ । आइतबार सेयरबजार ३० अंक तथा सोमबार २६ अंक बढीले ओरालो लागेको थियो । तर आज नेप्से ९.९१ अंकले बढेर १५५४.५१ अंकमा पुगेको छ ।

कारोबारमा आएका जलविद्युत बाहेक सबै समूह हरियो भएपछि बजार बढ्न पुगेको हो । आज करिब १३६ कम्पनीको ७७ करोड १८ लाख रुपैयाँ बराबरको ९ लाख ४० हजार कित्ता सेयर किनबेच भयो । बजारमा हरियाली छाउँदा कारोबार रकम समेत अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँले बढेको छ ।

हिजो मात्रै सेयर बजारका लगानीकर्तालाई हतोत्साहित नभई लगानी गर्न धितोपत्र बोर्डले आब्हान गरेको थियो । आज सबैभन्दा बढी सिद्धार्थ बैंकको ८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

२१ मंसिर २०७३, ३।४०

वि.सं.२०७३ मंसिर २१ मंगलवार २१:२९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...