back
NMB ad

विकास बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ १४ प्रतिशत सेयर

Kumari bank ad

काठमाण्डौं । देवः विकास बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिले गरेको यस प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरे पछि आगामी साधारण सभा मार्फत बैंकले यो प्रस्ताव पारित गर्ने छ ।

गत आर्थिक वर्षमा बैंकले १३ करोड ६५ लाख रुपैंया खुद नाफा कमाएको थियो । अहिले बैंकको चुक्ता पूँजी ८८ करोड १० लाख रुपैंया रहेको छ । देव बिकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा पाँच करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ ।

साथै बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि ५० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि धितोपत्र बोर्डबाट स्वीकृति समेत पाईसकेको छ । बैंकको गत साउन २८ गते सम्पन्न विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद पारित गरेको थियो ।

२६ मंसिर २०७३, २।००

वि.सं.२०७३ मंसिर २६ आइतवार १९:४० मा प्रकाशित

You can share this post!

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...