back
NMB ad

तपाई लगानीकर्ता हो ? यो पढ्नुहोस् सरकारले सहुलियत सेवा उपलब्ध गराउने

Kumari bank ad

हेटौँडा। उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक समृवृद्धिका लागि निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापनाका लागि सहुलियत दिन सरकार कटिवद्ध रहेको बताएका छन् ।

हेटौँडा सिमेन्ट उद्योगको ३१ औं वार्षिकोत्सव समारोहमा उनले सरकारको स्वामित्वमा रहेका बन्द उद्योगलाई आधुनिककरण गर्न नसक्दा आर्थिक सङ्कट व्यर्होनु परेको बताए ।

मन्त्री जोशीले बन्द उद्योगलाई सरकारले विभिन्न निकाय मार्फत् सञ्चालन गर्ने प्रक्रिया सुरु गरिसकेको र ती उद्योगलाई क्रमशः आत्मनिर्भरतर्फ उन्मुख बनाई युवालाई रोजगारको अवसर दिलाउन सरकार प्रतिवद्धका साथ लागिपरेको बताए ।

उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले यस उद्योगको दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि हाल प्राविधिक कठिनाइका कारण दैनिक ४५० मेट्रिकटन मात्र गुणस्तरीय सिमेन्ट उत्पादन गरी उपभोक्ताकोबीच पु¥याउँदै आएको र आगामी दिनमा उत्पादन क्षमता वृद्धि गर्न उद्योगले गृहकार्य सुरु गरिसकेको बताएका थिए ।

प्रकाशित मितिः २०७३ मंसिर २६

वि.सं.२०७३ मंसिर २६ आइतवार २३:३९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...