back
NMB ad

बैंकको ६७ हजार ७ सय ६७ कित्ता एफपिओ आउँदै

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले ६७ हजार कित्ता प्रिमियम मूल्यमा थप नयाँ साधारण सेयर (एफपीओ) जारी गर्न नेपाल एसबिआई बैंकलाई स्वीकृति दिएको छ । योसँगै बैंकले ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्ने भएकोछ ।

बैंकले प्रस्ताव गरेको एफपीओको मूल्यमा परिमार्जन भएसँगै बोर्डले एफपीओ निष्काशनका लागि अनुमति दिएको हो । सुरुमा प्रतिकित्ता ९ सय ८४ रुपैंयामा एफपीओ निष्काशनको प्रस्ताव गरेको बैंकले बोर्डको निर्देशनमा बजार मूल्यमा आधारित रही ९ सय ७१ रुपैंयामा एफपीओ निष्काशन गर्ने निर्णय गरेको थियो ।

संस्थापक सेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७० र ३० कायम गर्नका लागि बैंकले एफपिओ जारी गर्न लागेको हो ।  बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

२७ मंसिर २०७३, २।००

वि.सं.२०७३ मंसिर २७ सोमवार १९:५२ मा प्रकाशित

You can share this post!

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...