back
NMB ad

के एन्फाले देला त थ्रीस्टारलाई ६ करोड रुपैयाँ क्षतिपूर्ति !

Kumari bank ad

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को हेलचक्र्याइँका कारण  एएफसी कप छनौटको दोश्रो चरण खेल्न नपाएको थ्रीस्टार क्लबले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको छ ।

छनोटको पहिलो चरण पार गरेर दोश्रो चरणका लागि छानिएको थ्रीस्टारको नाम अखिल नेपाल फुटबल संघ एन्फाले दर्ता नगरिदिँदा दोश्रो चरण खेल्न नपाउने भएको हो । साथै थ्री स्टारले यो मुद्दाको टुंगो नलागेसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने घोषणा गरेको छ । साथै लापरबाही गर्ने कर्मचारीमाथि कारबाही हुनुपर्ने क्लबको माग छ ।

एशियाली फुटबल महासंघ एएफसीले ढिलोमा नोभेम्बर २३ तारिखसम्म दर्ता गरिसक्न आग्रह गरेपनि एन्फाले कुनै प्रतिक्रिया नजनाएपछि दोश्रो चरणमा सहभागि गराउन नसकिने जानकारी सहितको पत्र एन्फालाई पठाएको थियो ।

२८ मंसिर २०७३, ३।००

वि.सं.२०७३ मंसिर २८ मंगलवार २०:५१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...