back
NMB ad

विष्टको अध्यक्षतामा क्यूपेक–नेपाल काठमाडौ

Kumari bank ad

काठमाडौ । निर्माण क्षेत्रको यूनियन नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन(क्यूपेक–नेपाल) काठमाडौं जिल्ला कमिटीको चौथो अधिवेशनले कृतीनिधी बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कमिटीको उपाध्यक्षमा साबित्रा रोक्का, सचिवमा बम बहादुर राई, सह–सचिवमा मान बहादुर मगर र कोषाध्यक्षमा जित बहादुर लुङ्गेलीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा क्रमशः सरु महर्जन,टेक बहादुर कार्की,कृष्णलाल ढंगोल,रुद्र बहादुर श्रेष्ठ,ज्ञान कुमार श्रेष्ठ,राजकुमार कार्की, गंगा कुमारी खड्का, प्रेम श्रेष्ठ, मिना रास्कोटीलाई चयन गरेको छ ।

अधिवेशनको नेपाल टे«ड यूनियन महासंघ (जिफन्ट)का उप–महासचिव एवम् जिफन्ट प्रदेश नम्वर ३ का संयोजक जनक चौधरीले उद्घाटन गर्दै क्यूपेक नेपालले हरेक मजदुरको तथ्यांक राख्नु पर्ने र सदस्यहरुको संरक्षण गर्नुपर्ने बताए ।

साथै क्यूपेक–नेपालका अध्यक्ष नरनाथ लुईटेलले क्यूपेक नेपालको बिगतमा गरेका काम, बर्तमान अवस्था र आगामी दिनमा उठाउनु पर्ने सामाजीक सुरक्षा र स्थानीय निकायमा मजदुर पंञ्जीकरण, मजदुरहरुको दुर्घटना बिमा लगायत विषयमा धारणा राखेका थिए ।

प्रकाशित मितिः २०७३ मंसिर ३०

वि.सं.२०७३ पुस १ शुक्रवार ०१:०८ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...