back
NMB ad

युवा संघ रुपन्देही अध्यक्ष तिवारी हत्याको छानविन गर्न समिति गठन

Kumari bank ad

काठमाडौ । युवा संघको रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याका विषयमा छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा गठन भएको छानविन समितिमा राष्ट्रिय अनुसन्धानका नायव महानिरीक्षक यादवप्रसाद रेग्मी, प्रहरी उपरीक्षक मनोज न्यौपाने र गृह मन्त्रालयका उपसचिव शिवराम जोशी सदस्य रहेको छानविन समिति गठन भएको गृहमन्त्री विमलेन्द्र निधीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

छानविन समितिलाई घटनाको अनुसन्धान गरी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ । युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको सोमबार गोली हानी हत्या भएको थियो ।

प्रकाशित मितिः २०७३ पुस ५

वि.सं.२०७३ पुस ५ मंगलवार १६:०७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...