back
NMB ad

नियम विपरित गएपछि फाइनान्सको सेयर कारोबार रोक्का

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले आज बिहीबार आफ्नो वेवसाइटमा सुचना जारी गर्दै जानकी फाईनान्स अर्थात् जेएफएलको सेयर कारोबार रोकेको बताएको छ । फाईनान्सले सेयरधनी किताब बन्द पुस ५ गते नै गरेर नेप्सेलाई ६ गते मात्र जानकारी गराएपछि यस्तो कदम चालिएको नेप्से स्रोतले बताए ।

जानकीले पुस २५ मा हुने २०औं साधारणसभामा १० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव लैजादै छ । यसका लागि कम्पनी ऐन अनुसार सेयरधनी किताब बन्द गर्ने सुचना एक साता अगाडि प्रकाशित गर्नुपर्ने नियम भएपनि फाईनाइन्सले सो नियमको अवज्ञा गरेका कारण कारोबार रोक्का गरिएको हो ।

७ पुस २०७३, १।००

वि.सं.२०७३ पुस ७ बिहीवार १४:१२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...