back
NMB ad

अब एउटा कार किन्दा अर्को कार वम्पर उपहार

Kumari bank ad

काठमाण्डौं । पायनियर मोटोकर्प प्रालिले डाट्सन रेडी गो गाडी किन्दा प्रत्येकलाई उपहार पर्नेगरी मेगा डिल अफर ल्याएको छ । यसमा १० भाग्यशाली विजेतालाई बैंकक भ्रमण र एक भाग्यशाली विजेतालाई डाट्सन रेडी गो कार वम्पर उपहारको रुपमा प्रदान गर्ने भएकोछ ।

साथै प्रत्येक कारको खरिदमा स्मार्टफोन साओमी रेडमी टु प्रो प्रत्येक खरिदकर्तालाई दिइने छ। यसका साथै सात वर्षको लागि ५.९९५ ब्याजमा फाइनान्स सुविधा, निःशुल्क सडक कर, फ्रि एस्सेसरिज, ३ वर्ष वारेन्टि र ३ वर्ष निःशुल्क सर्भिसिङ्ग उपलब्ध हुने कम्पनीले जनाएको छ।  हालै एनडिटिभी कार र बाइक अवार्डस २०१७ मा ‘स्मल कार अफ दी इयर’को उपाधि पाएको अवसरमा पायनियरले नयाँ अफर ल्याएको हो।

११ पुस २०७३, १।००

वि.सं.२०७३ पुस ११ सोमवार १५:३० मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...