back
NMB ad

अंग्रेजी नयाँ वर्ष पोखरामा मनाउने कि ? २ रात ३ दिनको मात्र रु ५ हजार

Kumari bank ad

पोखरा । यहाँको लेकसाइडमा रहेको होटल स्नोल्याण्ड प्रालिले अंग्रेजी नयाँ वर्षको अवसरमा स्वदेशी पाहुनाहरुका लागि विशेष प्याकेज घोषणा गरेको छ। २ रात ३ दिनको लागि ५ हजार रुपैयाँको प्याकेज ल्याइएको होटल स्नो ल्याण्डका गणेशबहादुर थापाले जानकारी दिए।

यसका साथै एयरपोर्ट वा वस स्टेशनबाट लेराउने छोड्ने सुविधा, विहानको नास्ता, सराङकोट,  विन्दवासिनी मन्दिर, महेन्द्र गुफा, चमेरा गुफा, गोर्खा म्युजियम, सेति खोच, पुरानो पोखरा वजार, महेन्द्रपुल वजार घुमाइनुका साथै ताल वराही मन्दिर, कोमागने पार्क, रक गार्डेन, केदारेश्वर मन्दि,र वौद्ध शान्ति स्तुपा, डेभिड फल, गुप्तेश्वर गुफा, फेवा ताल घुमाउने पनि उक्त प्याकेजमा रहेकोछ ।

१५ पुस २०७३, १।००

वि.सं.२०७३ पुस १५ शुक्रवार १३:१८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...