back
NMB ad

चार बैंक आफूसँग गाभेको एनसीसीको आजबाट एकिकृत कारोबार सुरु

Kumari bank ad

आजबाट काठमाण्डौं । चार विकास बैंकलाई मर्ज गरेको एनसिसी बैंकले आज आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । एनसिसी बैंकसँग एपेक्स, सुप्रिम, इन्फ्रास्ट्रक्चर र इन्टरनेसनल गरी चार डेभलपमेन्ट बैंक मर्ज भएका हुन् ।

मर्जका लागि अन्तिम स्वीकृति पाएपछि गत शुधmबार र शनिबार चारवर्ट बैंकको एटिम सेवा समेत बन्द भएको थियो । आज आइतबारदेखि एकीकृत कारोबार हुन लागेको बैंकले जनाएको छ । राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिवि नेपालले बैंकको कर्पोरेट कार्यालय बागबजारमा एकीकृत कारोबारको सुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

१७ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १७ आइतवार ११:५३ मा प्रकाशित

You can share this post!

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...