back
NMB ad

२८ हजार दुई सय ८९ कित्ता सेयर आजबाट लिलामीमा, पुस २५ सम्म किन्न सकिने

Kumari bank ad

काठमाण्डौं । गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ लिमिटेड असोज २१ गतेदेखि निष्काशन गरेको पचास प्रतिशत हकप्रदमा नबिकेको २८ हजार दुई सय ८९ कित्ता सेयरको लिलामी बुधबारबाट खोलेको छ ।

इच्छुक लगानीकर्ताले  विक्रि प्रबन्धक एन आई बी एल क्यापिटल मार्केट लिमिटेड लाजिम्पाटमा पुस २५ गतेसम्म आवेदन गर्न सक्नेछन् । बोलकबोल आवेदन गर्दा न्युनतम १०० कित्ता सेयरदेखि दश कित्ताको गुणांकमा आवेदन गर्नु पर्नेछ । एक सय रुपैंयाँभन्दा धेरै मूल्य राखि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

२० पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २० बुधवार १३:२५ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...