काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज एउटै कम्पनीको १ लाख १६ हजार ९ सय ६० कित्ता बोनस सेयर सूचिकृत भएकोछ । यसरी बोनस सेयर सूचिकृत गर्ने कम्पनीमा काबेली विकास बैंकले रहेकोछ ।
नेपाल राष्ट्र बैंकको वर्गिकरण अनुसार ख वर्गमा पर्ने यो बैंकको मुख्य कार्यालय धनकुटामा रहेकोछ ।
२२ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस २२ शुक्रवार १२:५६ मा प्रकाशित