back
NMB ad

चार सय प्रतिशत हकप्रद सेयरको विशेष प्रस्ताव गर्ने बैंकबारे जानीराख्नोस् !

Kumari bank ad

ग्रीन डेभलपमेन्ट बैंकको चौथो वार्षिक साधारणसभा आगामी माघ २८ गते बस्ने भन्ने निर्णय भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको ९४ औँ बैठकले सो निर्णय गरेको हो ।

साधारणसभामा बैंकले आफ्ना सेयरधनीलाई चार सय प्रतिशत अर्थात एक बराबर चारको अनुपातमा हकप्रद सेयर दिने विशेष प्रस्ताव लग्दैछ । साधारणसभा तथा हकप्रद प्रयोजनका लागि बैंकले माघ १२ गतेदेखि २८ गतेसम्म सेयरधनीले पुस्तिका बन्द गर्ने निर्णय समेत गरेको छ ।

केही समय अघि साधारण सेयर निष्काशन गरेर १० करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकले सो चुक्तापुँजीको चार सय प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७३ माघ २

वि.सं.२०७३ माघ २ आइतवार १९:५१ मा प्रकाशित

You can share this post!

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...