back
NMB ad

सेयर बजार : आज पनि सूचक स्थिर, कारोबार रकम हिजोको तुलनामा अढाई करोड बढी

Kumari bank ad

काठमाण्डौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार स्थिर रहेको छ भने कारोबार रकममा सामान्य सुधार देखिएको छ । आज बिहीबार नेप्से ० दशमलव ३३ अंकले उकालो लागेर १४६२ दशमलव ५५ अंकमा अडिएको छ ।

आज १३१ कम्पनी कारोवार भएको सेयर बजारमा११ लाख १४ सय कित्ता सेयर ३३ करोड ९५ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा करिब अढाई करोडले बढी हो ।

कारोवारमा आएका अधिकांश समुहको परिसुचक सकारात्मक रहेपनि वाणिज्य बैंक र उत्पादन समूह नकारात्मक रहेपछि बजार स्थिर हुन पुग्यो । आज वाणिज्य बैंक साढे तीन अंक तथा उत्पादन समूह करिब नौ अंकले ओरालो लागेका छन् । आज सबैभन्दा धेरै बढेको बीमा समूह ५२ अंकले उकालो लागेको छ ।

६ माघ २०७३, १२।३०

वि.सं.२०७३ माघ ६ बिहीवार १५:२७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...