back
NMB ad

जनता या त्रिवेणीको सेयर छ ? मर्जरपछि आउँदै छ ६० प्रतिशत हकप्रद

Kumari bank ad

काठमाण्डौं । जनता बैंक र त्रिबेणी बिकास बैंकले मर्जरपछि ६० प्रतिशत हकप्रद जारी गर्ने भएका छन् । यसका लागि फागुन १ गते चितवनमा साधारणसभा हुँदैछ ।

शत प्रतिशत स्वाप रेसियोमा गाभिएपछि दुबै बैंकको चुक्तापूँजी जोड्दा चार अर्ब ९० करोड हाराहारीमा पुग्नेछ । त्रिबेणी बिकास बैंकले जनता बैंकसँगको मर्जलाई अन्तिम रुप दिन फागुन १ गते चितवनको नारायणगढमा बोलाएको साधारणसभामा मर्जपछि ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव लगिने जनाएको छ ।

९ माघ २०७३, १।००

वि.सं.२०७३ माघ ९ आइतवार १३:३६ मा प्रकाशित

You can share this post!

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...