back
NMB ad

गोर्खाजको सेयर किन्नुहोस् र पाउनुहोस् ५० प्रतिशत हकप्रद

Kumari bank ad

काठमाण्डौं । गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ। गोर्खा विकास बैक र काठमाडौं फाइनान्स गाभिएपछि गोर्खाज फाइनान्स बनेको हो।

सेयर निस्कासनका लागि फाइनान्सले  एनआइबिएल क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सेयर निस्कासन सम्बन्धि सम्झौतापत्रमा  फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राई र एनआइबिएलका महाप्रबन्धक मेखवहादुर थापाले हस्ताक्षर गरेका छन्। फाइनान्सको २२औं बार्षिक साधारणसभाले दुई बराबर एक हकप्रद सेयर निस्कासन गर्ने निर्णय गरेको थियो ।

फाइनान्सले १०० रुपैयाँ अंकित दरका २८ लाख ९३ हजार ३१३ कित्ता सेयर निस्कासन गर्न लागेको हो । अहिले फाइनान्सको चुक्ता पूँजी ५७ करोड ८६ लाख रुपैयाँ छ। हकप्रदपछि पूँजी ८६ करोड ८० लाख रुपैयाँ पुग्ने छ।

११ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ११ मंगलवार ११:२२ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...