back
NMB ad

१२ करोड ५० लाख इक्विटी फण्ड नेप्सेमा सूचिकृत

Kumari bank ad

काठमाण्डौं । नबिल ईन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले ल्याएको सामुहिक लगानी कोष नबिल ईक्वीटी फण्डको १२ करोड ५० लाख ईकाई नेप्सेमा सोमबार सुचिकृत भएको छ ।

सेयर बजारमै लगानी गर्ने मुख्य उदेश्य सहित क्यापिटलले एक अर्ब रुपैयाँ मुल्य बराबरको योजना नबिल ईक्वीटी फण्ड सार्वजनिक गरेको थियो । तर माग बढि भएपछि कोषको आकार २५ प्रतिशतले बढेको थियो । ईकाईको गत असोज २ गतेदेखि ६ गतेसम्म निष्काशन खुला भएको थियो ।

फण्डको कारोबार सुचिकृत भएको मितिले एक सातापछि खुल्ने प्राबधान अनुरुप अर्को साता नेपाल स्टक एक्सचेञ्जमा खुल्नेछ । नबिल इक्वीटी फण्ड एक अर्ब २५ करोड रुपैंयाँको सात बर्षे अवधिका लागि नबिल ईन्भेष्टमेन्ट बैंकिङले व्यवस्थापन गरेको म्युचुअल फण्ड हो ।

११ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ११ मंगलवार १२:२२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...