back
NMB ad

भारतीय सेयर बजार ओरालो लाग्यो, कारण अमेरिका !

Kumari bank ad

एजेन्सी । अमेरिकाको सांसदको तल्लो सदनमा एच १बी भिसा बाहकको सम्बन्धमा नयाँ विधेयक पेश भएको छ । यो विधेयक भारतीय आइटी कम्पनी व्यवसायीहरुलाई ठुलो झड्का लागेको छ ।

यस विधेयकमा एच १बी भिषा बाहकको न्युनतम तलब बढेर २ लाख ८ हजार बनाउने प्रस्ताव गरेको छ । यदि यो विधेयक पास भयो भने अमेरिकी कम्पनीको लागि विदेशी मानिसलाई जागिर दिन एच –१बी भिजाको प्रयोग गर्न गार्हो पर्नेछ ।

यस विधेयकका अनुसार जुन कम्पनीले सबैभन्दा बढी तलब दिन्छ उक्त कम्पनीलाई बढी सरकारको प्राथमिकता दिन्छ । अमेरिकी संसदमा नयाँ विधेयक पेश हुनेवित्तिकै भारतको सेयरबजार ओरालो लागेको छ । ट्रम्पको कार्यकारी आदेशले एच १बी र एल १ भिसा नियकलाई कडा गर्नेछ ।

यस्तै ह्वाइट हाउसका एक बरिष्ठ अधिकारीको दावी अनुसार ट्रम्पले कामकाजी भिसासम्बन्धि कडा नियममाथि पनि शासकीय आदेशमाथि हस्ताक्षर गर्न सक्छन् । यो भिषा कार्यक्रममा एच१बी र एल १ भिसा सामेल छ । जसलाई भारतीय आइटी व्यवसायीहरुले प्रयोग गर्छन ।

यो आदेशको मस्यौदा लिक भएको र यसलाई केही बेवसाइटले प्रकाशित पनि गरेको थियो । यसले अमेरिकामा रहेका नेपालीहरु र भारतीयहरु बढी प्रभाबित हुने देखिएको छ ।

प्रकाशित मितिः २०७३ माघ १९

वि.सं.२०७३ माघ १९ बुधवार १६:०५ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...