back
NMB ad

पौडेलको अध्यक्षतामा प्रेस चौतारी धादिङ सर्वसम्मत

Kumari bank ad

धादिङ । प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा सरोज पौडेल सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसर पारेर शनिबार धादिङबवेसीमा सम्पन्न भएको जिल्ला भेलाले पौडेलको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

कार्यवाहक अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न स्थापना दिवस तथा जिल्ला भेलाले समितिको उपाध्यक्षमा सानुबाबु तिमिल्सिना, सचिवमा शंकर श्रेष्ठ, सह सचिवमा श्रीहजुर सिलवाल, कोषाध्यक्षमा सिर्जना खनाललाई चयन गरेको छ।

यसै गरी भेलाले सदस्यहरुमा रामकुमार थापा, आशिष ठकुरी, राजाराम डंगोल, राज ढुंगाना, अर्जुन श्रेष्ठ र सिर्जना खनाललाई चयन गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मितिः २०७३ माघ २२

वि.सं.२०७३ माघ २२ शनिवार २०:२७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...