back
NMB ad

करिब ८० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

Kumari bank ad

काठमाडौ । मंगलबार नेपाल स्टक एक्सचेञ्जमा पाँच वटा कम्पनीले सेयर सूचिकृत गराएका छन् । पाँच कम्पनीले ६९ लाख ४१ हजार १५ दशमलव ९६ कित्ता बोनस सेयर र १० लाख ५६ हजार तीन सय ६९ दशमलव ६ कित्ता हकप्रद सेयर गरी कुल ७९ लाख ९७ हजार ३ सय ८५ दशमलव ५६ कित्ता सेयर सूचिकृत गराएका हुन् ।

एस डेभलपमेन्ट बैंक लिमिटेडको २० लाख ३१ हजार सात सय ४१ कित्ता बोनस सेयर, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० लाख ७७ हजार सात सय १० कित्ता बोनस सेयर, सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १० लाख ३४ हजार पाँच सय ५० कित्ता बोनस सेयर, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १० लाख ५६ हजार तीन सय ६९ दशमलव छ कित्ता हकप्रद सेयर र छ लाख ३३ हजार आठ सय २१ दशमलव ७६ कित्ता बोनस सेयर, स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडको एक लाख ६३ हजार एक सय ८७ दशमलव दुई कित्ता बोनस सेयर सूचिकृत भए ।

प्रकाशित मितिः २०७३ फागुन ३

वि.सं.२०७३ फागुन ३ मंगलवार १७:०८ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...