back
NMB ad

राष्ट्रिय पर्यटन प्रदेश दुईमा डा. विजय दत्त

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नम्बर २ को अध्यक्षमा डा. विजय दत्त चयन भएका छन् ।
माघ २६ गते सर्लाहीको हरिवनमा आयोजित प्रदेश नम्बर २ स्तरीय भेलाले २१ सदसिय प्रदेश कमिटीको गठन गरेको थियो । प्रदेश कमिटीको उपाध्यक्षमा सुधिर उपाध्यय सचिव शम्भु मैनाली, सहसचिवमा रामबली दास कोषाध्यक्षमा सरिता लज्जा रेग्मी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा राजकिशोर यादव, प्रद्युम्न चौहान, मगन कामत, धर्मराज ढुंगाना, खड्ग बम्जन, मानबिर माझी, पल्टु पण्डित, पेशलकुमार रेग्मी, रामपाल यादव, ब्रजकिशोर मण्डल, राम धौजी चयन भएका छन् ।
एमाले स्थायी कमिटीका सदस्य सत्यनाराण मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न विशेष अतिथि एमाले पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी र पर्यटन प्रबद्र्धन विभागका प्रमुख केन्द्रीय सदस्य सूर्य थापा रहेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य श्रीप्रसाद शाह, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्रप्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रा.डा विजय दत्तले प्रदेश नम्बर २ को पर्यटकीय सम्भावना र चुनौतिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

वि.सं.२०७३ फागुन ११ बुधवार ११:४९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...