back
NMB ad

माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद निस्कासनको जिम्मा सिभिल क्यापिटललाई

Kumari bank ad

काठमाण्डौँ । रिलायबल माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रकृया अघि बढाएको छ । माइक्रोफाइनान्स सञ्चालक समितिले गत असोज १० गते गरेको हकप्रद निष्काशनको प्रस्ताव गत मंसिर १८ गते सम्पन्न साधारणसभाबाट पारित भएको थियो ।

माइक्रोफाइनान्सको करिब दुई लाख ८२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशनको सम्पूर्ण जिम्मा सिभिल क्यापिटलले पाएको छ । गत बिहीबार भएको सम्झौतामा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग विष्ट तथा रिलायबल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले हस्ताक्षर गरेका छन् ।

लमजुङको बेसीशहरमा मुख्य कार्यालय रहेको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आफ्नो जगेडा कोषमा एक करोड ७४ लाख ७३ हजार रुपैंया सञ्ति गर्दै ७१ लाख ९८ हजार रुपैंया खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांस मात्र बितरण गरेको माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी २५ रुपैंया ४८ पैसा रहेको छ ।

१५ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन १५ आइतवार ११:२५ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...