back
NMB ad

पुष्पलता क्याम्पसको स्ववियु सभापतिदेखि सदस्यहरु सबै महिला चयन

Kumari bank ad

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–११ दुईपिप्लेमा रहेको पुष्पलता जनएकता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सिंगो कार्य समितिमा सबै महिला चयन भएका छन् । क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की संगीता भुजेल, उप–सभापतिमा नेविसंघकी बिना श्रेष्ठ, सचिवमा अनेरास्ववियुकी निशा कुमाल, सह–सचिवमा अनेरास्ववियुकै बिनिता श्रेष्ठ, कोषाध्यक्षमा नेविसंघकी सञ्जु कँडेल क्षेत्री चयन भएका छन् ।

यस्तै सदस्यमा निशा थापा मगर, सुष्मा श्रेष्ठ, आरती श्रेष्ठ, सिर्जना श्रेष्ठ, निशा श्रेष्ठ र रोशनी कुमाल सवर्सम्मत चयन भएको स्थानीय शिक्षक अजित थापाले जानकारी दिए ।

प्रकाशित मितिः २०७३ फागुन १८

वि.सं.२०७३ फागुन १८ बुधवार १४:५३ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...