back
NMB ad

चीन आफ्नै मेस्सी र रोनाल्डो उत्पादन गर्ने योजनामा, हेर्नुस् विश्वकपको लक्ष्य

Kumari bank ad

चीनले विश्व फुटबलमा आफ्नो दबादबा सुरु गर्न फुटबल खेललाई विशेष प्राथमिकता दिन सुरु गरेको छ । चीनले सन् २०५० पछिको योजना भन्दै आफ्नै लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरेको छ ।

स्यालफोड युनिभर्सिटीका स्पोर्टस् प्रोफेसर सिमोन च्याडविकले अहिले चीनले विश्वका महंगा खेलाडीमा रकम खर्च गर्न जरुरी नभएको बताएका छन् । उनले चीनकै खेलाडीलाई अघि बढाउन काम गर्नुपर्ने र फुटबलमा चीनलाई अघि बढाउन नयाँ योजना बनाउनु पर्ने बताएको चिनियाँ सञ्चार माध्यममा खबर छ ।

चीनमा नै फुटबल प्रतिभाहरु धेरै रहेको र उनीहरुलाई अवसर दिनुपर्ने उनको भनाई छ । चीन सरकारले पनि आफ्नो देशले सन् २०५० पछिको विश्वकप जित्ने योयना बनाएको जनाएको छ । चीनिया क्लबले विश्वस्तरका खेलाडीलाई किनेर खेलाउन थाल्नुले फुटबल क्रेज बढेको र चीनिया सरकार फुटबल विकासका लागि लागिपरेकोले चीनिया फुटबलको भविष्य राम्रो रहेको फुटबल विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मितिः २०७३ फागुन १८

वि.सं.२०७३ फागुन १८ बुधवार १५:०६ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...