back
NMB ad

तयार बस्नुहोस्, दुई सय प्रतिशत हकप्रदको यो मौका नगुमाउनुहोस्

Kumari bank ad

काठमाण्डौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चैत १ गते देखि सात गते सम्म बुक क्लोज हुने जनाएको छ । कम्पनीले चैत १२ गते आयोजना गर्न लागेको सधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो ।

साधारण सभामा कम्पनीले १५ प्रतिशत बोनश सेयर पारित गराउनुको साथै बोनश पश्चात २०० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव अघि सार्नेछ । कम्पनीको हाल १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । १५ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी ११ करोड ५० लाख नाघ्ने छ । २०० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी करिब ३५ करोड पुग्ने छ ।

१९ फागुन २०७३, १।००

वि.सं.२०७३ फागुन १९ बिहीवार १५:०८ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...