back
NMB ad

२० प्रतिशत बोनस, ५० प्रतिशत हकप्रद र ११.०५ प्रतिशत नगद लाभांश लिने हैन त ?

Kumari bank ad

काठमाण्डौं । नेरुडे लघुवित्तले फागुन ३० गतेदेखि सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको करसहित ११.०५ प्रतिशत नगद लाभांश, २० प्रतिशत बोनस सेयर तथा ५० प्रतिशत हकप्रदका लागि एकैदिन बुक क्लोज गर्न लागेको हो ।

चैत ३१ गते बोलाएको लघुवित्तको दशौं बार्षिक साधारणसभाले ११.०५ प्रतिशत बराबरको एक करोड ९८ लाख ९४ हजार रुपैँया नगद लाभांश समेत पारित गर्दैछ । साथै लघुवित्तले तीन करोड साठी लाख बराबरको बोनस सेयर वितरण गर्न लागेको हो भने नौ करोड रुपैयाँ बराबरको नौ लाख कित्ता हकप्रद सेयर निष्काशनका लागि सेयरधनी पुस्तिका बन्द गर्न लागेको हो ।

फागुन २९ गतेसम्म सेयर किनेका लगानीकर्ताले मात्र लघुवित्तको नगद लाभांश, बोनस तथा हकप्रद प्राप्त गर्न सक्नेछन् ।

२० फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २० शुक्रवार १०:५१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...