back
NMB ad

आजबाट गाडी खरिदमा आयो नयाँ प्रावधान ? थाहा पाइराख्नुहोस्

Kumari bank ad

काठमाण्डौं । आजबाट बैंकबाट ऋण लिएर गाडी किन्नु परेमा ५० प्रतिशत डाउन्ड पेमेन्टको जोहो आफैँले गर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्द्ध बार्षिक समिक्षामा घोषणा भएअनुसार बिहीबार निर्देशन जारि गर्दै यस्तो ब्यवस्था गरेको हो।

यसअघि २० लाखको गाडि किन्दा दुई लाख रुपैयाँ मात्र डाउन पेमेन्टको जोहो गर्दा हुन्थ्यो भने भोलीबाट १० लाख रुपैयाँ जोहो नगरि गाडी किन्न बैंकले फाइनान्स गर्दैनन्।

बैंकहरुले सजिलै मार्केटिङ गर्न सकिने र जोखिम पनि कम भएको भन्दै गाडीमा लगानी वढाएका थिए। लगानी ब्यापक विस्तार भएपछि राष्ट्र बैंकले सीमा तोकेको हो। खासगरी व्यक्तिगत प्रयोजनका लागि किनिने सवारी साधन कर्जामा यो नियम लागू हुन्छ।

विगतमा व्यक्तिगत गाडी किन्दा सजिलो थियो। बैंकहरुले सार्वजनिक सवारी साधनलाई दिने ऋणभन्दा व्यक्तिगतलाई दिने ऋणको ब्याज पनि सस्तो गर्थिए। नयाँ ब्यवस्थाले सार्वजनिक यातायात, निर्माण एवं पर्यटन, शिक्षा, स्वास्थ्य, ढुवानीजस्ता सेवाका लागि खरिद गर्ने गाडीलाई छुँदैन।

२० फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २० शुक्रवार १०:४८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...