back
NMB ad

नेपालमा १ खर्ब अनुमान गरिएकोमा ११ खर्ब भित्रिँदै

Kumari bank ad

काठमाण्डौं । राजधानीमा जारी लगानी सम्मेलनमार्फत विभिन्न देशबाट ११ खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ। उद्योग मन्त्रालयको आयोजनामा भएको लगानी सम्मेलन आज सकिँदैछ।

सरकारले १ खर्बको लगानी प्रतिबद्धता आउने अनुमान गरेकोमा ११ खर्बको प्रतिबद्धता आएको हो। राजधानीमा बिहीबारदेखि जारी रहेको ‘इन्भेष्टमेन्ट समिट’मा उर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा बनजन्य लगायत विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिएकोमा ति क्षेत्रका लागि ११ खर्बको लगानी प्रतिबद्धता आएको हो।

नेपाल लगानीका लागि उपयुक्त गन्तव्य रहेको भन्दै विभिन्न क्षेत्रमा लगानी गर्न राजनीतिक दल र सरकारले आग्रह गरेका थिए। सम्मेलनमा भारतीय फाइनान्स मन्त्री अरुण जेट्ली लगायत विश्वका साढे २ सय लगानीकर्ताको सहभागिता रहेको छ।

२० फागुन २०७३, १।००

वि.सं.२०७३ फागुन २० शुक्रवार १४:३९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...