back
NMB ad

भारतीय मुस्लिम मूलका खेलाडी अमेरिकामा पक्राउ

Kumari bank ad

न्यूयोर्क । यौन शोषणको आरोपमा भारतका २४ वर्षीय एक एथलेट अमेरिकामा पक्राउ परेका छन्। विश्व स्नोसू प्रतियोगितामा भाग लिन गएका भारतीय खेलाडीलाई यही बुधबार अमेरिकी प्रहरीले पक्राउ गरेको हो। तनवीर हुसेन नाम गरेका भारतीय खेलाडीको यौन काण्डको विषयमा गत सोमबार मुद्धा दायर भएको थियो।

न्युयोर्कको सारान्स लेकस्थित एउटा सानो गाउँमा अमेरिकी किशोरी माथि जबरदस्ती यौन सम्बन्ध स्थापित गर्न खोजेका हुसेनविरूद्ध परिवारले उजुरी दिएको थियो। हुसेनले भने आफूले गलत काम नगरेको स्पष्टीकरण दिएका छन्। ‘ऊ निर्दोष छ। कानुनी रुपमा पनि निर्देष देखिन्छ। त्यसैले ऊ गाउँलेहरूको बीचमा देखियो,’ हुसेनका वकिल ब्रायन बारेटले भने।

तनवीर मुलत काश्मिरी हुन्। उनीसँगै यो प्रतियोगिताका लागि आबिद खानलाई पनि नयाँ दिल्ली स्थित अमेरिकी दूतावासले भिषा उपलब्ध गराएको थियो, जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सात मुश्लीम देशका जनतालाई अमेरिका प्रवेशमा रोक लगाएका थिए। हुसेनलाई पहिले भिषा दिन दूतावासले आनाकानी गरेको थियो। तर, कश्मिरी अधिकारी र आयोजकहरूको दबाबका कारण अन्त्यमा उनले भिषा पाएका थिए।

२० फागुन २०७३, ३।३०

वि.सं.२०७३ फागुन २० शुक्रवार १६:३२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...