back
NMB ad

सेयर बजारमा फर्कियो उत्साह, कारोबार र सूचक दुबै बढे

Kumari bank ad

काठमाण्डौं । आज आइतबार सेयर बजार सुचक करिव २५ अंकले उक्लिएको छ भने कारोबार रकम ६१ करोड रुपैयाँ नाघेको छ । दिनभरीमा १४१  कम्पनीका करिब १२ लाख कित्ता सेयर किनबेच भएका छन् ।

आज अन्य बाहेक सबै उपसुचकहरु बढेका छन् । बैंकिङ २३.१४, होटेल ४७.९३, विकाश बैंक समूह २४.९८, जलबिद्युत १७.५५, फाइनान्स ७.०७, इन्स्योरेन्स २२६.०२, उत्पादन मुलक २१.७९ अंकले बढेका छन् भने अन्यमा ०.२९ अंकको गिरावट देखिएको छ ।

आइतबार तीन कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । आरएसडिसी लघुवित्त, नेरुड़े लघुवित्त र एनबि इन्स्योरेन्सका सेयर धनीले करिब १० प्रतिसत कमाएका हुन् भने गुहेश्वरी मर्चेन्ट बैंकका सेयाधनिले करिब चार प्रतिसत गुमाएका छन्।

२२ फागुन २०७३, ३।४५

वि.सं.२०७३ फागुन २२ आइतवार १६:१३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...