back
NMB ad

लियोनल मेस्सीको बार्सिलोनासँग विवाह !

Kumari bank ad

लियोनल मेस्सीले बार्सिलोना नछोड्ने क्लबका निर्देशकले बताएका छन् । बार्सिलोना र मेस्सीबिच ‘निकै राम्रो विवाह’ भएको भन्दै क्लबका निर्देशक एरिएडो ब्राइडाले मेस्सीले क्लब नछोड्ने बताएका हुन् ।

बार्सिलोनासँगको मेस्सीको सम्झौता सन् २०१८ मा सकिँदैछ । तर नयाँ सम्झौता अहिलेसम्म भएको छैन । उनलाई केही प्रिमियर लिग क्लब र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले भित्र्याउन चाहेको खबर पनि आइरहेका छन् । बार्सिलोनाले मेस्सीले क्लब नछोड्ने र उनीसँग नयाँ सम्झौता हुने बताउँदै आएको छ ।

क्लबका निर्देशक ब्राइडाले भने ‘बार्सिलोना उनका लागि उत्तम ठाउँ हो, यो दुबै बिचको अति नै राम्रो संयोजन हो, राम्रो र निकै मिलेको विवाह जस्तै।’
प्रकाशित मितिः २०७३ फागुन २४

वि.सं.२०७३ फागुन २४ मंगलवार १५:३४ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...