back
NMB ad

कतै तपाईले ५० प्रतिशत हकप्रदको यो मौका गुमाउँदै त हुनुहुन्न ?

Kumari bank ad

काठमाण्डौं । प्रभु इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत हकप्रद निकाल्ने प्रयोजनका लागि चैत ६ गते आइतबारबाट सेयरधनी पुस्तीका बन्द गर्ने भएको छ । चैत ४ गते शुक्रबार र चैत ५ गते शनिबार परेकाले चैत ३ गतेसम्म सेयर किन्नेले मात्र प्रभुको हकप्रद सेयर किन्न पाउनेछन् ।

इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको पचास प्रतिशत अर्थात दुई बराबर एक कित्ताको अनुपातमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको हकप्रद निकाल्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले धितोपत्र बोर्डबाट फागुन १२ गते ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाइसकेको छ ।

३८ करोड ५० लाख चुक्ता पुँजी रहेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास पुस अन्त्यसम्ममा इन्सुरेन्सले दुई करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रति सेयर आम्दानी वार्षिक १५ रुपैयाँ १७ पैसा कायम गरेको छ ।

१ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत १ मंगलवार ११:४५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...