back
NMB ad

इन्स्योरेन्स कम्पनीले दिँदैछ २ः१ अनुपातमा हकप्रद र १३ करोडभन्दा रुपैयाँभन्दा बढी बोनस सेयर

Kumari bank ad

काठमाण्डौं । एशियन लार्इफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ।

कम्पनीको हिजो बिहीबार भएको साधारणसभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको हो । यो हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ८३ लाख ८८ हजार ६ सय पुग्नेछ।

यसका साथै, आर्थिक वर्षको खुद मुनाफामध्येबाट कर कट्टा गरी १३ करोड ४२ लाख ६५ हजार ५ सय ४० रुपैयाँ रकम लाभांशको रुपमा बोनश सेयर वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेकोछ ।

साधारणसभाले विजयकुमार सरावगी,दिनेशलाल श्रेष्ठ,सुशान्त चाचान, दीपककुमार श्रेष्ठ, सुरेन्द्र गोयल,रबिकुमार गुप्ता र सौरभ रुगंटा संचालकमा निर्विरोध चयन भएका छन्।

१८ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत १८ शुक्रवार १०:२१ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...