back
NMB ad

फाईनान्सको सेयर कारोबार खुल्यो !

Kumari bank ad

काठमाडौ । गोर्खा विकास बैंक र काठमाडौ फाइनान्स गाभिएर बनेको गोर्खाज फाइनान्सको आइतबारबाट नेप्सेमा सेयर कारोबार खुलेको छ । एकिकृत कारोबार भएको झण्डै एक वर्षपछि गोर्खाज फाइनान्सको सेयर करोबार खुलेको हो । नेप्सले फाइनान्सलाई जियुएफएल कोड दिएको छ । साथै आइतबार नै यो कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको छ ।

दुई कम्पनी गाभिएर बनेको गोर्खाज फाइनान्सको नेप्सेमा ५७ लाख ८६ हजार ६२५ कित्ता सेयर सूचिकृत भएको छ । मर्जपछि बनेको फाइनान्सको हाल ५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी रहेको छ ।

फाइनान्सले धितोपत्र बोर्डबाट हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको छ ।

प्रकाशित मितिः २०७३ चैत २०

वि.सं.२०७३ चैत २० आइतवार १३:२१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...