back
NMB ad

सेयरमा गीरावट !

Kumari bank ad

काठमाडौ। मंगलबार नेप्से परिसुचक समान्य ओरालो लागेको छ । बजार खुलेको केही सयम सामान्य बढेको नेप्से त्यसयता उतारचढाव हुँदै सामान्य घटेको हो ।

बैंक तथा जलविद्युत समुहको परिसुचक ओरालो लाग्दा नेप्से परिसुचक ३ दशमलव ५० अंकले घट्न पुगेको छ । बजारमा सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक ३३ अंकले घटेको छ भने नेप्से परिसुचकमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ४ दशमवल २३ अंकले ओरालो लागेको छ । यसैगरी विकास बैंक समुहको परिसुचक ३ दशमलव ७२ अंकले घट्दा अतिरिक्त समुहको परिसुचमा ७ अंकले गिरावट आएको छ ।

बजारमा बीमा, फाइनान्स र होटल समुहका परिसुचक भने उकालो लागेका छन् ।

दिनभर बजारमा कुल १ सय ४४ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब ६३ लाख रुपैयाँ बरावरको २७ लाख २७ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

प्रकाशित मितिः २०७३ चैत २२

वि.सं.२०७३ चैत २२ मंगलवार १५:३३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...