back
NMB ad

बैंकको चार सय प्रतिशत हकप्रदको यो सुवर्ण अवसरबारे जानिराख्नोस् !

Kumari bank ad

काठमाडौ । ग्रीन डेभलपमेण्ट बैंकले चार सय प्रतिशत हकप्रद निष्कासन तथा बिक्री गर्न लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको गत माघमा सम्पन्न चौथो साधारणसभाले हाल कायम पूँजी एक बराबर चार अर्थात चार सय प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

यसै बर्ष मात्र सर्वसधारणलाई सेयर जारी गरेर सेयर कारोबारमा आएको बैंकले सेयरधनीलाई लाभांश नदिई हकप्रद शेयर बिक्री गर्न लागेको हो । हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

बैंकले गत जेठमा ४ लाख ५० हजार कित्ता साधारण शेयर जारी गरेको थियो । बागलुङ, म्याग्दी र कास्की जिल्लामा कार्यक्षेत्र बिस्तार गरी वित्तीय सेवा दिंदै आएको बैंकले २०७४ आषाढ सम्म ५० करोड चुक्तापूँजी पुर्याउनु पर्नेछ ।

प्रकाशित मितिः २०७३ चैत २३

वि.सं.२०७३ चैत २३ बुधवार १७:०७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...