back
NMB ad

विश्वकप २०२६ः अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा ओजाना गर्ने

Kumari bank ad

अमेरिका, क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप फुटबल आयोजना संयुक्त रुपमा गर्ने गरी प्रस्ताव गर्ने भएका छन् । तीन देशले संयुक्त रुपमा विश्वकप आयोजनाका लागि विश्व फुटबलको प्रशासकीय निकाय फिफामा प्रस्ताव गर्ने घोषणा गरेका हुन् ।

विश्वकपमा सहभागी हुने टिमको संख्या ३२ बाट बढाएर ४८ पु¥याउने तयारी भइरहेको छ । यो नियम सन् २०२६ कै विश्वकपबाट लागु हुनेछ । यस्तै प्रस्ताव अनुसार आयोजनाको जिम्मा पाएमा सन् २०२६ को विश्वकप तीन देशले संयुक्त रुपमा आयोजना गर्ने पहिलो विश्वकप हुनेछ ।

प्रस्ताव अनुसार अमेरिकाले विश्वकपका ६० खेला तथा क्यानडा र मेक्सिकोले समान १०÷१० खेल आयोजना गर्ने छन् । सन् २०२६ को विश्वकप आयोजनाको जिम्मा सम्बन्धी निर्णय सन् २०२० मा हुनेछ । सन् २०१८ को विश्वकप २०१८ र सन् २०२२ को कतारमा हुनेछ ।

अमेरिकाले यसअघि सन् १९९४ तथा मेक्सिकोले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरेको थियो । क्यानडाले सन् २०१५ मा महिला विश्वकप आयोजना गरेको थियो ।

प्रकाशित मितिः २०७३ चैत २९

वि.सं.२०७३ चैत २९ मंगलवार १२:०५ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...