back
NMB ad

चुम्बन गरेर कार पाइने अनौठो प्रतियोगिता !

Kumari bank ad

एजेन्सी–वास्तवमा कार किन्नु एउटा ठूलै लगानी हो । पुरस्कारका रुपमा कार पाइने लक्की ड्रमा मानिसहरु लोभिएको देखिएकै छ । कारको सपना नहुने को होला र ? तर सपना सबैको पूरा हुँदैन । हालै सोसल मिडियामा कार जित्ने एक अनौठो मामिलाले खुबै चर्चा पायो ।

उक्त प्रतियोगितामा पैसा खर्च गर्नु थिएन, केवल चुम्बन गरे पुग्दथ्यो । त्यो पनि लगातार ५० घण्टा । उक्त प्रतियोगिता जितिन् ३० वर्षकी दिलिनी जयसूर्याले । ती महिलाले यो सावित गरिन् की यदि कुनै कुराको अठोट लिनेहो भने असम्भव भन्ने केही छैन ।

प्रतियोगिताको नियम निकै सजिलो थियो । नियमानुसार जसले अन्तिम समयसम्म कारलाई चुम्बन गर्दथ्यो उहीँ विजेता बन्दथ्यो र कार चुम्बन गरेको कार पुरस्कार पाउँथ्यो ।अमेरिकाको टेक्सासको अस्टिनमा भएको हो यो अनौठो प्रतियोगिता । KISS a KIA नाम उक्त प्रतियोगितामा कारलाई ५० घण्टासम्म चुम्बन गरेर जयसूर्याले किया अप्टिमा एलएक्स कार जितिन् ।

अस्टिनको किस एफ एमले उक्त अनौठो प्रतियोगिताको आयोजना गरेको थियो । २० जना प्रतियोगीले कारलाई चुम्बन गर्ने प्रतियोगितामा भाग लिए । तर धेरै प्रतियोगी केही बेरमै थाके । पहिलो ७ घण्टासम्म त उक्त प्रतियोगिताको लाइभ प्रशारण नै गरिएको थियो र

स्मरण रहोस् किस गरेर कार जित्ने यस्तो अनौठो प्रतियोगिता अस्टिनमा पहिलोपटक भएको होइन । चीनमा सन् २००७ देखि नै चेभ्रोलेटले यस्तै प्रतियोगिता गर्ने गरेको छ । अमेरिकाको मिचिगनमा सन् २०१२ मा भएको यस्तै प्रतियोगितामा एक व्यक्तिले लगातार ७० मिनेटसम्म कारलाई चुम्बन गरेर सेडान कार जितेका थिए ।

प्रकाशित मितिः २०७४ बैशाख १३

वि.सं.२०७४ वैशाख १३ बुधवार १२:५७ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५८

काठमाडौँ, १८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती...

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५५

पाटन (ललितपुर), १८ वैशाख : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर...

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. १,...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४०

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु...