back
NMB ad

बाहुबली २ ले ३ दिनमा कमायो ५ सय करोड

Kumari bank ad

काठमाडौ । २८ अप्रिलमा रिलिज भएको बाहुबली २ द कन्क्लूजन ले विकेन्ड कमाईको मामलामा सबै फिल्मलाई पछारेको छ । सोर्सेजका अनुसार, बाहुबलीले इन्डियामा पहिलो ३ दिनमा ३३५ करोडको विजनेश गरेको छ ।

त्यस्तै, ट्रेड एनालिस्ट गिरीश जौहरका अनुसार, फिल्मले ३ दिनमा विश्वभरबाट ५२० करोडको व्यापार गर्न सफल भएको छ । फिल्मले फर्स्ट डे कलेक्शनमै सबै फिल्मलाई पछारेको थियो ।

पहिलो दिन फिल्मले १२१ करोडको विजनेश गरेको थियो । २७० करोडमा निर्माण भएको ुबाहुबली २ु रिलिज अगावै प्रोफिटमा थियो किनकी यसले थिएट्रिकल राइट्स बेचेर नै ५०० करोड खल्तीमा हालिसकेको छ ।

ट्रेड एनालिस्ट रमेश बालाले ट्वीट गर्दै लेखेका छन् कि एस. एस. राजामौलीको डायरेक्शनमा बनेको बाहुबली २ को हिन्दी भर्जनले बक्स अफिसमा विकेन्डमा ८० करोडको विजनेश गरेको छ । यो फिल्म इन्डियामा ६५०० स्क्रिन्समा रिलिज भएको छ । जबकि वर्ल्डवाइड यसको कुल स्क्रिन्स ९ हजार छ ।

प्रकाशित मितिः २०७४ बैशाख १९

वि.सं.२०७४ वैशाख १९ मंगलवार १५:१० मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...